दार्चुला । राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षामन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई दिनुभएको छ ।
कांग्रेस महाधिवेशनमा पराजय भएपछि रक्षामन्त्रीबाट डा।मिनेन्द्र रिजालले राजीनामा दिएपछि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई रक्षामन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।






प्रतिक्रिया