अपिहिमाल र नौगाड गाउँपालिकामा नेकपा एसको कमिटी चयन

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा नेकपा एकिकृत समाजवादीको गाउँ कमिटी चयन गरिएको छ । धनपाल बोहराको अध्यक्षतामा २५ सदस्यिय कमिटी चयन गरिएको नेकपा एस दार्चुलाका उपाध्यक्ष रुक्मती जागरी (राधा) ले जानकारी दिनुभयो ।

कमिटीको उपाध्यक्षमा गमन ठेकरे, सचिवमा गोबर्धन महता र उपसचिवमा गजेन्द्र ठेकरे र डब्बल कार्की चयन भएको उहाँले बताउनुभयो ।

नौगाड गाउँपालिकामा पनि किशनसिह ठगुन्नाको अध्यक्षतामा २३ सदस्यिय गाउँकमिटी चयन गरिएको छ । चन्द्रावती ठगुन्ना र राजेन्द्रसिह धामी उपाध्यक्ष रहेको कमिटीमा रमौती ठगुन्ना सचिव र नरेन्द्रसिह ठगुन्ना, जानकी देबी ठगुन्ना र सन्तोषसिह ठगुन्ना सहसचिव रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?