राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल पुर्चौडी नगर कमिटीको प्रथम नगर अधिबेशन सम्पन्न

दार्चुला । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल पुर्चौडी नगर कमिटीको प्रथम नगर अधिबेशन सम्पन्न भएको छ । दिपेन्द्र बहादुर धामीको अध्यक्षतामा ३३ सदस्यिय कमिटी चयन गर्दै अधिवेसन सम्पन्न भएको हो ।

कमिटी उपाध्यक्षमा राजेन्द्र प्रशाद भट्ट र तारा कुमारी साउद रतोकी, सचीवमा कृष्ण बहादुर बोहरा, उपसचिवमा गणेश बहादुर धानुक चयन भएको कार्यक्रमका प्रमुख अतिथि एबं पुर्चौडी नगर उपप्रमुख जानकी ऐर बमले जानकारी दिनुभयो ।

सायद १० जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू, घरबाहिर तथा  रूख को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?