दार्चुला । नेपाली कांग्रेश शैल्यशिखर नगरपालिकाको बैठक सम्पन्न भएको छ । कांग्रेशका सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य राजेन्द्र सिह बिष्टको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
उक्त बैठकमा नेकपा (एमाले) बाट १० जनाले कांग्रेशमा प्रवेस गरेको तरुण दल शैल्यशिखरका नेता सुरेश बिष्टले जानकारी दिनुभयो । विभिन्न १२ वटा उपसमिति गठन गर्दै नगर कमिटी बैठक सम्पन्न भएको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया