कांग्रेश दार्चुलाका सचिव एबं दुहुँ गाउँपालिका अध्यक्ष कार्कीलाई मातृशोक

दार्चुला । नेपाली कांग्रेश दार्चुलाका जिल्ला कार्यसमिति सचिव एबं दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीलाई मातृशोक परेको छ । विहीवार राति अध्यक्ष कार्कीका आमा हंशादेवी कार्कीको आफ्नै निवासमा ८२ बर्षको उमेरमा निधन भएको दुहुँ गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष कार्की काम विशेषले राजधानी काठमाडौं रहेको र काठमाण्डौँबाट आइपुग्न समय लाग्ने भएकोले मृतक कार्कीको अन्त्येष्टी शनिबार मात्रै गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?