शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकामा आइतबार सार्वजनिक बिदा

बैतडी । आइतबार बैतडीको दशरथचन्द नगरपालिकाले सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले सहिद दिवसको अवसरमा आज नगरपालिका क्षेत्र भित्र सार्वजनिक बिदा दिएको हो ।

देशका अमर सहिदहरूको सम्झनामा सार्वजनिक बिदा दिइएको र भव्यताका साथ दिवस मनाउन समेत नगरपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?