अद्ययनको लागि डेरा गरी बसेकी मनीषा जोशीको मृत्यु

दार्चुला । धनगढीमा डेरा गरी बस्दै आएकी एक किशोरीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा डेरा गरी बस्दै आएकी १८ वर्षीया मनीषा जोशीको मृत्यु भएको प्रहरीले बताएको छ।

सोमबार उनले सेल्फास सेवन गरेकी र सेती अस्पतालमा उपचारका क्रममा हिजो नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो । बैतडीको पुर्चौँडी नगरपालिका वडा नम्बर ७  घर भएकी मनीषा कैलाली बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?