नौगाडमा एक पुरुष मृत फेला

दार्चुला । दार्चुलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका ५ साउकेबगर बस्ने ३१ वर्षीय गोबिन्दराम टमाटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

नौगाड गाउँपालिका ५ स्थित चिनेगौँडामा उनी मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?