दार्चुला। चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
इच्छाकानमा गाउँपालिका–२ रमाइलो डाँडाको भित्री सडक खण्डमा प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ शुक्रवार बेलुका ५ बजेतिर पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा इच्छाकामना गाउँपालिका–३ की ३० वर्षीया प्रतिभा गुरुङ र उहाँका ५ वर्षीय छोरा आर्यन गुरुङको मृत्यु भएको हो । उहाँका भदा इच्छाकामना–२ बस्ने ३४ वर्षका रविन गुरुङको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया