वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश

दार्चुला। वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

जनता समाजवादी पार्टी ९जसपा० नेपालबाट वीरगञ्जको मेयर निर्वाचित सरावगी आफ्ना समर्थकसहित एमाले प्रवेश गर्नुभएको हो ।

सरावगीलाई शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको हो । सरावगीलाई पार्टी प्रवेश गराउने कार्यक्रममा प्रभु साह, रघुवीर महासेठजस्ता मधेसका प्रभावशाली एमाले नेतासमेत उपस्थित थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?