चितवनको इन्चार्जमा रेणु दाहाल

दार्चुला । नेकपा माओवादी केन्द्रले चितवन जिल्लाको इन्चार्जमा रेणु दाहाल र संयोजकमा आरसी अधिकारीलाई चयन गरेको छ ।

माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले इन्चार्जको जिम्मेवारी दाहाल र संयोजकको जिम्मेवारी अधिकारीलाई दिएको हो ।

दाहाल भरतपुर महानगरपालिकाकी मेयर हुनुहुन्छ । उहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी पनि हुनुहुन्छ ।

अधिकारी विद्यार्थी राजनीतिबाट आउनुभएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?