तीनै तहको चुनावमा सत्ता गठबन्धन सँगै चुनाव लड्ने प्रचण्डको दाबी

दार्चुला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावमा अहिलेकै गठबन्धन यथावत् रहने बताउनुभएको छ ।

गृहजिल्ला चितवन पुग्नु भएका प्रचण्डले भरतपुर विमानस्थलमा कुराकानी गर्दै तीनै तहको चुनावमा गठबन्धन एक भएर चुनाव लड्ने बताउनुभएको हो ।

कांग्रेसका केही व्यक्ति एक्लै चुनावमा जानुपर्ने पक्षमा रहे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसो नभनेको भन्दै सत्ता साझेदारहरु एक भएरै चुनावमा जाने उहाँले बताउनुभयो ।

चितवनका कांग्रेसीहरुले भन्दैमा नहुने भन्दै प्रचण्डले चितवनमा पनि चुनावी गठबन्धन हुने दाबी गर्नुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?