दार्चुलाको मालिकार्जुनमा बँदेलका लागि थापेको पासोमा चितुवा फस्यो

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ बाँकुमा बँदेलका लागि थापेको पासोमा चितुवा फसेको छ । बिहीबार बिहान चितुवा पासोमा फसेको हो ।

चितुवाको उद्धारका लागि बाँकेबाट टोली मगाइएको डिभिजन वन कार्यालय दार्चुलाका निमित्त डिभिजन प्रमुख परमानन्द कुँवरले बताउनुभयो ।

चितुवा र स्थानीयको सुरक्षाको लागि घटनास्थलमा वन कर्मचारी र प्रहरी खटिएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?