पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

दार्चुला । अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत तनहुँले आदेश दिएको छ । बिहीबार जिल्ला अदालत तनहुँले पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत तनहुँले आदेश दिएको हो ।

बुधबार र बिहीबार भएको थुनछेक बहसपछि शाहलाई थुनामा पठाउने आदेश भएको हो ।

न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

म्यानेजर कृष्ण जोशीलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?