दुहुँमा एमालेबाट नरेन्द्र बडाल अध्यक्षको उम्मेदवार

दार्चुला । नेकपा एमाले पालिका कमिटीले दुहुँ गाउँपालिकामा नरेन्द्रसिंह बडाललाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा बडाललाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने सहमति जुटेको नेताहरुले बताएका छन् ।

बडाल २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेशका पुलेन्द्रबहादुर कार्कीसंग पराजित हुनुभएको थियो । एमालेले फेरी बडाललाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सम्बन्धित समाचार: नौगाडमा एमालेले अध्यक्षमा धामी र उपाध्यक्षमा ठगुन्नालाई दोहोर्‍याउने

यो पनि पढ्नुहोस: एमाले दार्चुलाले टुङ्गयायो अधिकासं वडाअध्यक्षका उम्मेदवार (जिल्लाभरीको नामावली हेर्नुहोस)

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?