मेयरको दौडबाट पछि हटे अभिनेता भुवन केसी

दार्चुला । अभिनेता भुवन केसीे काठमाडौं महानगरपालिकाको मेयरको दौडबाट पछि हटेका छन् ।

यसअघि विभिन्न माध्यमबाट उन्नत लोकतन्त्र पार्टीबाट उमेदवार बन्ने चर्चामा रहेका केसीले सामाजिक सञ्जालमार्फत मेयरको दौडबाट पछि हटेको जानकारी गराएका छन् ।

महानगरको मेयरको रूपमा कुनै कलाकारले जनताको सेवा गर्ने इच्छा राख्नु अस्वाभाविक नभएको बताउँदै केसीले प्राविधिक तथा कार्यव्यस्ताका कारण महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको उल्लेख गर्नुभयो।

साथै उहाँले हालसम्म आफू कुनै पनि पार्टीमा नरहेको पनि जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?