शैल्यशिखरमा बसको ठक्करबाट एक बालकको मृत्यु

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ रतौडामा बसको ठक्करबाट एक बालको ज्यान गएको छ । ना ५ ख १८०८ नम्बरको बसको ठक्करबाट ६ बर्षीय बालक अमृत कपाडीको मृत्यु भएको प्रहरी जनाएको छ ।

स्थानीयले घटनापछि आक्रोसित हुँदै बसमा आगजनी गरेको खबर प्राप्त भएको छ । घटना दिउँसो पौने ४ बजे घटेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?