नौगाडमा गठबन्धनको अग्रता कायमै

दार्चुला । स्थानीय तह निर्वाचनको प्रारम्भीक मतपरिणाम अनुसार नौगाड गाउपालिका वडा नम्बर १ को ८०० मत गणना गर्दा गठबन्धनका उम्मेदवारको अग्रता देखिएको छ । नेकपा एमालेका अध्यक्ष पदका उमेदवार प्रेमसिंह धामीको २८० मत प्राप्त हुदा गठबन्धनका तर्फबाट अध्यक्ष पदका उमेदवार दलजित सिंह धामीको ४८७ मत प्राप्त भएको छ ।

नेकपा एमालेका उपाध्यक्ष पदका उमेदवार गौरीदेबि ठगुन्नाको २५७ मत प्राप्त हुँदा गठबन्धनका तर्फबाट उपाध्यक्ष पदका उमेदवार जगतसिंह ठगुन्नाको ५०० मत प्राप्त भएको छ । नौगाडको वडा नम्बर १ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उमेदवारले २३२ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट वडा अध्यक्ष उमेदवारले ४३७ गत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?