दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । यसअघि शैल्यशिखरको वडा नम्बरको १ को ५० मत गन्दा नेपाली कांग्रेसले अग्रता लिएकोमा १०० मत गणना गर्दा एमालेले कांग्रेशलाई उछिनेको हो ।
स्रोतका अनुसार पहिलो १०० मत गन्दा एमालेका विजयसिंह धामीको ५३ र कांग्रेशका अमरसिंह धामीको ४७ मत प्राप्त भएको छ । यद्धपी आधिकारीक रुपमा पुष्टि हुन बाँकी रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया