बैतडीको दोगडाकेदार १ मा एमालेका जोशी विजयी

दार्चुला । बैतडीको दोगडा केदार गाउँपालिका वडा नं १ मा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । दोगडाकेदार १ मा नेपाली काँग्रेसलाइ पराजित गर्दै एमालेका नवराज जोशी ४ सय६६ मत ल्याएर विजयी भएका हुन ।

उहाँका प्रतिद्धन्द्धी काँग्रेसका देव दत्त भट्टले ४ सय २ मत ल्याएका हुन् । यस्तै सदस्यमा एमालेका ३ काँग्रेसबाट १ जना निर्वाचित भएका छन् । ७४ सालमा यो वडामा काँग्रेसले जितेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?