चौलानी नदीमा एक जनाको शव फेला

दार्चुला । दार्चुलामा एक महिलाको शव फेला परेको छ। जिल्लाको मार्मा गाउँपालिका– २ सिमार बस्ने २६ वर्षीया सबिता चन्द सिंहको शव सोमबार चौलानी नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

उहाँको शव लेकम गाउँपालिका–१ चोतेबगरस्थित चौलानी नदीमा फेला परेको थियो। उक्त विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?