दार्चुलामा खोलाले बगाएर बालिका बेपत्ता

दार्चुला । दार्चुलामा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छिन्। जिल्लाको महाकाली नगरपालिका–३ की १२ वर्षीया कविता बडाल स्थानीय कल्चौडे खोलामा बगेर बेपत्ता भएकी हुन्।

मंगलबार (आज) बिहान घाँस काटेर फर्कदै गर्दा उहाँ खोलामा बगेको स्थानीयले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय दार्चुलाले सूचना पाएपछि प्रहरी टोली घटनास्थलतर्फ पठाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?