एमाले संगठित सदस्य जोशीको अन्तेष्टी गरियो

दार्चुला । नेकपा एमालेका पुराना संगठित सदस्य एबं लेकम गाउँपालिका वडा नम्बर ५ का वडा कमिटी पूर्व सदस्य बालादत्त जोशीको निधन भएको छ । जोशीको बुधबार राती लेकम गाउँपालिका वडा नम्बर ५ मैखोली डूणस्थित घरमै ८० बर्षको उमेरमा निधन भएको हो ।

पूर्व शिक्षक समेत रहनुभएका जोशीको विहिबार (आज) बंगाबगर चिहानमा अन्तेष्टी गरिएको छ । एमाले संगठित सदस्य जोशीको पार्थीव शरीरमा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एबं लेकम इन्चार्ज परमानन्द जोशी लगायत नेताहरुले एमाले पार्टीको झण्डा ओढाएर अन्तेष्टी गरिएको शवयात्रामा सहभागि राजु जोशीले जानकारी दिनुभयो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?