हुनैनाथ माबि कुणीका कार्यालय सहयोगी भट्टको ५४ वर्षकै उमेरमा निधन, आजै अन्तेष्टि

दार्चुला । हुनैनाथ माबि कुणीका कार्यालय सहयोगी परमानन्द भट्टको ५४ वर्षकै उमेरमा निधन भएको छ । लेकम गाउँपालिका वडा नम्बर २ मा रहेको हुनैनाथ माबि कुणीमा २०६५ सालदेखि कार्यरत भटट्को अचानक मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

लेकम २ सेलाबन बस्ने भट्टको निधनमा विद्यालयले शोक व्यक्त गरेको छ । भट्टको आज विहान ११ बजेको समयमा निधन भएको र आजै अन्टेष्टि गरिएको हुनैनाथ माबि कुणीका प्रधानाद्यापक अम्बादत्त जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?