सुदूरपश्चिममा वर्षाको सम्भावनाः सुरक्षित रहन आग्रह

दार्चुला । सुदूरपश्चिममा आजदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले सुरक्षित रहन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिममा १९, २० र २१ गतेसम्म वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

बर्षाको समयमा बाढी, पहिरो र डुबानको जोखिम हुने भएकोले सतकर्ता अपनाउन अनुरोध गरिएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?