दार्चुलाका बाढीपहिरो पीडितलाई दुई लाख बढीका ६९ कम्बल राहत वितरण (नाम र रकमसहित)

दार्चुला । दार्चुलाका महाकाली नगरपालिका, नौगाड गाउँपालिका र लेकम गाउँपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण गरिएको छ । सुदूरपश्चिमेली नेपाली समाज भारतको तर्फबाट प्राप्त एक लाख १५ हजार ६०३ रुपैया र पत्रकार हरिप्रसाद जोशीको नेतृत्वमा सहयोगी ५५ जना समाजसेवी र विभिन्न पेशाकर्मीको तर्फबाट संकलन भएको एक लाख तीन हजार ५७३ गरी कुल दुई लाख १९ हजार १७६ रुपैयाको ६९ वटा कम्बल खरिद गरेर हस्तान्तरण गरिएको हो ।

नौगाड, लेकम र महाकालीका बाढीपहिरो बाट घर पूर्ण क्षति भएका पीडितहरुलाई राहत वितरण गरिएको पत्रकार हरिप्रसाद जोशीले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय दार्चुलामा आयोजित राहत वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षता तथा महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा खत्री बिष्ट, लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशी र नौगाड गाउँपालिका उपाध्यक्ष जगत सिंह ठगुन्ना लगायतको आतिथ्यता रहेको थियो ।

प्रशासनको रहोबरमा वितरण गरिएको राहत रकम संकलन तथा उपलब्ध गराउने सहयोगी व्यक्तिहरुको सूची हेर्नुहोस

सहयोगीको नाम र सहयोग रकम

१) हरि प्रसाद जोशी -रु.५०००
२)परिचय खुलाउन नचाहेका -रु.५५५५.५५
३)कोमल खत्री -रु.३०००
४)परिचय खुलाउन नचाहेका -रु.५५५
५) महेन्द्र जोशी -रु.३०००
६)कालु चन्द -रु.२०००
७)महेश राज जोशी -रु.२००६.६६
८)मदन सिहं धामी -रु.११५५
९)ईश्वरी विष्ट -रु.११११.११
१०) जगदीश चन्द्र जोशी -रु.१५५५.५५
११)आयुष विष्ट -रु.९९९.९९
१२) धिरेन्द्र सिंह धामी -रु.११११
१३)रमेश बहादुर रोकाया -रु.११११
१४)मानमति जोशी -रु.९६०
१५)अनिल परियार -रु.११११
१६) रोशन सिंह खत्री -रु.५५५
१७)मन्जु जोशी -रु.५०५
१८)रमेश प्रशाद भट्ट -रु.१५५५
१९) दिनेश खत्री -रु.१२३४.५६
२०)पुस्कर जोशी -रु.११११
२१) अशोक सिंह धामी -रु.५०५
२२) केशव राज ओझा -रु.११११
२३) जगदीश सिंह ढाट -रु.११११
२४) बिष्णु नाथ -रु.२५०५
२५) सुरेन्द्र पाल ठकुरी -रु.३०००
२६) आयुश विष्ट -रु.५५५.५५
२७) परिचय खुलाउन नचाहेको व्यक्ति -रु.११११
२८) ममता विष्ट -रु.३५०५
२९) मित्र महेश -रु.७०००
३०) माधव जोशी -रु.११११.११
३१) बल्देव ओझा -रु.१५२५.२५
३२) दिया जोशी -रु.१५५५
३३)दर्पण सिंह ठगुन्ना -रु.२१०५
३४) धनिराम पनेरु -रु.५००
३५) शिवराज भट्ट -रु.१०००
३६) अनिल चन्द -रु.१०००
३७)पदम खत्री -रु.२००५
३८) रमेश ओझा -रु.११५५
३९) अशोक पन्त -रु.१००५
४०) शम्सेर विष्ट -रु.११११
४१) अभैराज अवस्थी -रु.११११
४२)नाम खुलाउन नचाहने -रु.११११
४३)नाम खुलाउन नचाहने -रु.१०००
४४)शतिस जोशी -रु.२२२२
४५)गोकर्ण चन्द -रु.५०००
४६)परिचय खुलाउन नचाहेका -रु.९९९
४७)बल्देव कपाडी – रु.५०००
जम्मा रु.८६,१११.३३
नेपाल पत्रकार महासंघ दार्चुलाबाट
१)शंकर सिंह धामी -रु.५१५५
२)हरि प्रसाद जोशी -रु.२०००
३) लक्ष्मण सिंह धामी -रु.२००५
४) किरन धामी -रु.२०१६
५)उद्दव सिंह धामी -रु.१००५
६) गणेश सिंह धामी -रु.२१५५
७) सुन्दर सिंह धामी -रु.२१२१
 ८) प्रेम ठगुन्ना -रु.१००५
पत्रकारको तर्फबाट जम्मा रु. १७४६२
सुदूरपश्चिमेली नेपाली समाज भारतको तर्फबाट रु १,१५,६०३ गरी जम्मा रु. २ लाख १९ हजार १७६ रुपैयाँ ३३ पैसाको ६९ वटा कम्मलहरु नौगाड गाउँपालिका,लेकम गाउँपालिका र महाकाली नगरपालिकाका बाढीपहिरोबाट पूर्ण घर क्षति भएका पिडितहरुलाई वितरण गरिएको छ।
राहत प्रशासन र जनप्रतिनिधिको रहोबरमा हस्तान्तरण गरिएको हो ।
No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?