शैल्यशिखरमा टेक्टर दुर्घटना

दार्चुला । दार्चुलामा टेक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ उल्लानीमा टेक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक जना आगरका स्थानीय र एक जना चौधरी थरका चालक रहेको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?