दार्चुलामा चार महिनादेखि अवरुद्ध विद्युतीय राहदानी सेवा सुचारु

दार्चुला । दार्चुलामा चार महिनादेखि अवरुद्ध विद्युतीय राहदानी सेवा पुन: सुचारु भएको छ । साउन महिनादेखि अवरुद्ध विद्युतीय राहदानी सेवा आजदेखि सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिनुभयो ।
हेर्नुहोस प्रशासनले जारी गरेको सूचना

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?