कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रमा मतगणना सुरु

दार्चुला । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बन्नुभएको निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ ।

प्रधानमन्त्री देउवा उम्मेदवार बन्नुभएको डडेल्धुरा र एमाले अध्यक्ष ओली उम्मेदवार बन्नुभएको झापा क्षेत्र नम्बर ५ को मतगणना भर्खरै सुरु भएको हो ।

यी दुवै ठाउँको प्रारम्भिक मत परिणाम आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?