दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर ५ घर भएका विद्यार्थी नेता कृष्णसिंह रावलले जन्मदिनको अवसरमा मन्दिरमा सरसफाइ र बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरेका छन् ।

नेबि संघ दार्चुलाका सहसचिव रावलले आफ्नो जन्मदिनको अवसरमा डिलाशैनी गाउँपालिका वडा नम्बर ६ मा रहेको देउझाडी मन्दिर परिसर सरसफाइ गर्नुका साथै शैल्यशिखर नगरपालिका अन्तर्गत गोकुलेश्वरमा रहेको बृद्वाआस्श्रममा वृद्धबृद्धाहरुलाई फलफूल वितरण गरेका हुन् ।

सामाजिक कार्य अन्तरगत जन्मदिनको अवसरमा मन्दिरमा सरसफाइ र बृद्धबृद्धाहरुलाई फलफुल वितरण गरेको रावलले बताउनुभयो ।

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?