व्याँसमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

दार्चुला । दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

व्याँस गाउँपालिका वडा नम्बर ५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा दुहुँ गाउँपालिका २ हिकिलाका ४३ बर्षीय लोकेन्द्रसिंह बडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीले बताउनुभयो।

म १ त १११८ नम्बरको ट्याक्टर साहु समेत रहेका बडाल आँफैले चलाउँदा शुक्रबार राति दुर्घटनामा परेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडकबाट करीब एक सय मिटर तल खसेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?