सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले माग्यो २१३ कर्मचारी (सूचनासहित)

दार्चुला । लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले २१३ कर्मचारीको माग गरेको छ ।

आयोगको धनगढी कार्यालयले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समुहका प्राविधिक तर्फका पदहरुको लागि कर्मचारी माग गरेको हो।

आयोगले सब इन्जिनियर, प्राविधिक सहायक कृषि, पशु सेवा प्राविधिक, रेन्जर, कम्प्युटर अपरेटर र स्वास्थ्य र शिक्षालगायतका क्षेत्रका प्राविधिक भर्ना गर्न लागेको छ।

प्रदेश लोक सेवा आयोगले माघ १७ गते सम्म दरखास्त दिन सकिने जनाएको छ। यस्तै दोब्बर दस्तुर तिरी माघ २४ गते सम्म पनि दरखास्त दिन सकिने छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?