दार्चुला । अपिहिमाल गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराको अध्यक्षतामा हिउँदे अधिवेशन तथा गाउँसभा आयोजना भएको हो ।

गाउँसभामा गाउँपालिकाको प्रगति विवरण प्रस्तुति, कार्यपालिका बैठकले गरेका निर्णयहरू अनुमोदन, केही बजेट रकमान्तर र अन्य समसामयिक विषयमा छलफल भएको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक मदनराज जोशीले जानकारी दिनुभयो । कार्यपालिका सदस्य लगायत सरोकारवालाहरूको सहभागीता रहेको गाउँसभा आजै सम्पन्न भएको बताईएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?