दार्चुला । काठमाडौंबाट पोखरा गएको विमान पोखरामा दुर्घटना भएको छ। यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरामा दुर्घटनामा परेको हो।
पुरानो विमानस्थलनजिकै सिताराम हाउजिङमा विमान दुर्घटना भएको हो। दुर्घटनास्थलमा अहिले धुँवाको मुस्लो देखिएको छ।
दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया