दार्चुलाको महाकाली नगरपालिकाले नगरप्रहरी भर्ना गर्दै (सूचनासहित)

दार्चुला । दार्चुलाको महाकाली नगरपालिकाले तीन पदमा १३ जना नगरप्रहरी भर्ना गर्ने भएको छ ।

प्रहरी सहायक निरीक्षक एक जना, हवल्दार दुई जना र जवान तीन महिलासहित १० जना गरी तीन पदमा १३ जनाका लागि करार सेवामा भर्ना आवेदन खुला गरिएको नगरपालिकाले जनाएको छ ।

थप जानकारीका लागि नगरपालिकाले जारी गरेको सूचना हेर्नुहोस

फोटो विवरण उपलब्ध छैन।

फोटो विवरण उपलब्ध छैन।

सायद 'महाकाली नगरपालिका नगर कार्यपालिकाको कार्यालय खलंगा दार्चुला, सुदूरपश्चिम प्रदेश, नेपाल दरखास्त फाराम सॅँग संलग्न गर्ने कागजातहरुको प्रतिलिपिको पदाडि पट्टि सक्कल बमोजिम नकल ठीक भनी उम्मेदवार स्वयंले अनिवार्य दस्तखत पर्नेद। परीक्षा, प्रारम्भिक परीक्षण तथा शारीरिक परीक्षण, लिखित परीक्षा वस्तुगत बहु उत्तर प्रश्नको गलत उत्तर बापत कट्टा गरिने व्यहोरा जानकारी गराइनेद्। वस्तुगत प्रश्नको उत्तर लेख्दा अंग्रेजी ठूलो अक्षर (Capital Letter)) A,B,C,D लेखिएको उत्तरलाई मान्यता दिइनेद अन्तर्वार्ता नगरपालिकाको सभा चरणको परीक्षाको समाति परीक्षामा सम्मिलित गराइनेद नतिजा प्रकाशन समावेशी तर्फको एउटै परीक्षा आधारमा समावेशी तर्फका उम्मेदवारहरू छुट्टा-छुट्टे प्रतिस्पर्धा मात्र अर्को चरणको निजहरुले अंकको प्रमुख प्रशासकीय अधिकृत ईमेल: info@mahakalimun.gov.np, website: www.mahakalimundarchula.gov.np Facebook paghttp:/wfacebokco/mdrcula CamScanner' भन्ने पाठ को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?