सिंहदरबारमा प्रमुख दलका तीन शीर्ष नेताबीच भेटवार्ता

दार्चुला । सिंहदरबारमा प्रमुख दलका तीन शीर्ष नेताबीच भेटवार्ता भइरहेको छ।

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा भेटवार्ता भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।

स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेपछि तीन शीर्षनेताबीच पछिल्ला राजनीतिक र समसामयीक विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?