चितवन २ मा बैशाख १० गते उपनिर्वाचन हुने

दार्चुला । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आउँदो बैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ बमोजिम चितवन २ मा आउँदो बैैशाख १० गते उपचुनाव गर्ने निर्णय गरेको हो ।

चितवन २ बाट निर्वाचित रवी लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतको फैसलापछि उहाँको सांसद पद खारेज भएको थियो । त्यसपछि सो निर्वाचन क्षेत्र रित्त रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?