दार्चुला । नयाँ नेतृत्व चयन गर्दै नेपाल शिक्षक संघको जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाल शिक्षक संघ दार्चुलाको नवौं जिल्ला अधिवेशनबाट गणेश राज अवस्थीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।
समितिमा उपाध्यक्ष मन्द्रा कार्की (महिला), उपाध्यक्ष दामोदर जोशी, सचिव सुरेन्द्र राज बडू लगायत पदाधिकारी चयन भएका छन् । अधिवेशन जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया