दार्चुलामा सीडीओ जोशी हाजिर, उपाध्यायको विदाइ

दार्चुला । दार्चुला सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी किरन जाेशी आजबाट हाजिर हुनु भएको छ । जिल्ला प्रशासन कार्यालयमा जोशीको स्वागत गरिएको छ । जोशी सुदूरपश्चिमकै पहिलो महिला सीडीओ हुन सफल हुनुभएको छ ।

दार्चुलामा झण्डै १४ महिना प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहनुभएका दीर्घराज उपाध्यायको डोटी सरूवा भएको छ । उहाँको बुधबार विदाइ तथा फेरि भेटौला कार्यक्रमको आयोजना गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?