सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये बजेट खर्चमा महाकाली दोस्रो, नौगाड तेस्रो स्थानमा

दार्चुला । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमा बजेट खर्च तथा ब्यबस्थापनमा दार्चुलाको महाकाली नगरपालिका उत्कृष्ट दोस्रो स्थानमा पर्न सफल भएको छ । यस्तै प्रदेशमै तेस्रो स्थानमा दार्चुलाकै नौगाड गाउँपालिका परेको छ ।

यस्तै बैतडीको डिलाशैनी गाउँपालिका प्रदेशमा दशौँ स्थानमा परेको छ । सुदूरपश्चिममा पहिलो स्थानमा भने पाण्डबगुफा गाउँपालिका रहेको छ ।

उत्कृष्ट १० को नतिजा हेर्नुहोस

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?