सिगासमा १६ वर्षीय किशोर मृत फेला

दार्चुला । बैतडीको सिगास गाउँपालिका वडा नम्बर १ ज्याडी खोलाका जयभान लुहारका छोरा १६ वर्षीय सुनिल लुहार मृत फेला परेका छन् । लुहार शनिबार साँझ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

उनी घर नजिकैको खरबारीमा मृत फेला परेको प्रहरीले बताइएको छ । मृतक लुहारको शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?