मार्मा गाउँपालिका-५ को वडा कार्यालय उद्घाटन (तस्बिरहरु)

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन उद्घाटन गरिएको छ । मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले एक औपचारीक कार्यक्रमका बिच वडा कार्यालय भवन उद्घाटन गरेको वडाअध्यक्ष सुरेन्द्र महताले जानकारी दिनुभयो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष जमनसिंह धामी, उपाध्यक्ष सर्मीला सिंह, जनप्रतिनिधि, कर्मचारी, स्थानीयबासी लगायतको सहभागिता रहेको सव-इन्जिनियर बिक्रम जोशीले जानकारी दिनुभयो ।
भवन उद्घाटन समारोहका तस्बिरहरु हेर्नुहोस

सायद ७ जना मानिसहरू, मन्दिर र पाठ को फोटो हुनसक्छ

सायद ७ जना मानिसहरू, हिमाल, मन्दिर र पाठ को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?