दार्चुला । सरकारले आर्थिक वर्ष २०८०/०८१ को आयव्यवको विवरण (बजेट) पारित गरेको छ ।
सिंहदरबारमा आज दिउँसो बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको हो । मन्त्रिपषिदबाट पारित बजेट केहीबेरमा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नुहुनेछ ।
बजेट संसदबाट सार्वजनिक हुनुअघि मन्त्रिपरिषद बैठकले पारित गर्नुपर्ने प्रावधान रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया