दार्चुला । सरकारले सरकारी निकायमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने भएको छ।
सोमबार आ.व. २०८०/८१ को बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको आर्थिक अवस्थाका कारण सरकारी निकायमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने जानकारी दिनुभयो।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया