दार्चुला । सरकारले घरजग्गाको कित्ताकाट फुकुवा गरेको छ।
सोमबार आ.व. २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले केही समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गर्ने घोषणा गरेका हुन्। सरकारले यसबाट घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने लक्ष्य लिएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया