पूर्व एआइजी चन्दको नयाँ गीत ‘मैनाचरी’ सार्वजनिक (भिडिओ)

दार्चुला । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवम् पूर्व एआइजी जयबहादुर चन्दको नयाँ गीत सार्वजनिक भएको छ । चन्दले लेखेको ‘मैनाचरी’ बोलको गीत सार्वजनिक भएको हो ।

गायिका मेलिना राईको स्वर रहेको यो राष्ट्रिय भावको गीतमा वसन्त सापकोटाले संगीत भरेका छन् । महाराज थापाको एरेन्ज रहेको गीतको भिडिओमा अभिनेत्री प्रियंका कार्कीले अभिनय गरेकी छिन् ।

सुदिप बरालले खिचेको भिडिओको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । भिडियो निर्देशन भने सरोज ओलीले गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?