बैतडीमा एक पुरुषको शव फेला

दार्चुला । बैतडीमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको शिबनाथ गाउँपालिका वडा नम्बर २ खैरेनिमा महाकाली नदीको किनारमा नामथर नखुलेको शव फेला परेको हो।

कालो पाईन्ट, निलोकालो कलरको टिसर्ट लगाएको अन्दाजी ३५/४० वर्षीय पुरुष सडेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। उक्त स्थानमा प्रहरी चौकी कुस्मतघाट बैतडीबाट प्रहरी टोली खटिएको छ।

शवको विषयमा अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?