सुदूरपश्चिम प्रहरी प्रमुख बोहराद्वारा जिप्रका दार्चुलाको निरीक्षण

दार्चुला । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले जिल्ला प्रहरी कार्यालय दार्चुलाको निरीक्षण गर्नुभएको छ । बोहराले जिल्ला प्रहरी कार्यालयका साथै जिप्रका मातहतका विभिन्न प्रहरी कार्यालयहरुको समेत अनुगमन तथा निरीक्षण गरी दार्चुला जिल्लाको समग्र शान्ति, सुरक्षा एवं समसामयिक वस्तुस्थितिका बारेमा जानकारी लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

निरीक्षणका क्रममा उहाँले आवश्यक जानकारी लिनुका साथै सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?