गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिम प्रदेशसभा घेराउ

दार्चुला । गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिम प्रदेशसभा सचिवालय घेराउ गरिएको छ। विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलित भएको संघर्ष समितिले सोमबार दिउँसो प्रदेशसभाको मूल गेट अगाडि धर्ना दिदै घेराउ गरेका हुन्।

प्रदेशसभा घेराउ गरिएपछि दिउँसो ३ बजे बस्ने बैठकमा सहभागी हुने प्रदेशसभा सदस्यहरू पछाडिको गेटबाट सभा परिसरमा पुगेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?