दार्चुलाको गोकुलेश्वरमा आँखा उपचार केन्द्र उद्घाटन

दार्चुला । दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा आँखा उपचार केन्द्र उद्घाटन गरिएको छ । शैल्यशिखर नगरपालिकाको व्यवस्थापकीय सहयोग र गेटा आँखा अस्पताल धनगढी, कैलालीको प्राविधिक सहयोगमा शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा आँखा उपचार केन्द्र उद्घाटन गरिएको हो ।

शैल्यशिखरका नगर प्रमुख विजयसिंह धामी र उपप्रमुख शान्ति खडायतले एक कार्यक्रमका बिच आँखा उपचार केन्द्रको उद्घाटन गर्नुभएको हो । आजै केही नागरिकको आँखा परीक्षण समेत गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?